Tuesday, September 1, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

कमलबिनायकमा बजार अनुगमन, किरा भएको चामल बरामद

भक्तपुर, श्रावण १६ । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य एवम् कार्यपालिका सदस्य रोशनमैया सुवालको नेतृत्वमा बुधबार कमलबिनायकमा पसल अनुगमन गरियो । अनुगमनमा मेगा मार्टमा...

भनपा वडा नं. ९ स्थित पाली फः फल्चा उद्घाटन

भक्तपुर, श्रावण १६ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा भनपा ९ साकोलानस्थित पुनःनिर्मित पालि फः फल्चाको बुधबार एक कार्यक्रमबीच रिबन काटेर...

एतिहासिक भाजुपोखरी परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर, श्रावण १५ । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भाजुपोखरी परिसर सरसफाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७४ सालदेखी थालनी गरिएको...

साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

काठमाडौँ- साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर...

टिपरले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु

मध्यपुर थिमीको नयाँ ठिमी सडक खण्डमा टिपरले ठक्कर दिंदा घाइेट भएका मोटरसाइकल चालकको उपचारकोक्रममा मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर...

अब राष्ट्रिय परिचयपत्र नम्बर सजिलै खोज्न यसो गर्नुहोस् ।

भक्तपुर, श्रावण १३ । राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि लिङ्कबाट नम्बर...

“जनसंख्या शिक्षामा परियोजना कार्य” विषयक गोष्ठी सम्पन्न

भक्तपुर, साउन १३ । आदर्श आजाद कलेज भीमसेनस्थान भक्तपुरमा स्नातक तह बी.एड. चौथो वर्षका विद्यार्थीहरुको आयोजनामा जनसंख्या शिक्षामा परियोजना कार्य विषयक एक गोष्ठी आज सम्पन्न...

आइतबार काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक विदा

काठमाडौं, श्रावण ११ ।  कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ ।काठमाडौं उपत्यका मेयर्स फोरमले...

आजबाट पोलियो थोपा खुवाउने अभियान सुरु, २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुवाइने

भक्तपुर, श्रावण ९ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज श्रावण ९ गतेदेखि विशेष पोलियो उन्मूलन अभियान सुरु गरिदै छ । मन्त्रालयले काठमाडौं...

मदन पुरस्कारका लागि छनोटमा परेका पाँच कृतिहरु

काठमाडौं, श्रावण ८ ।मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ। २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४...

Most Read