– कुमार लघु, ख्वप, नेपाल
भाइबहिनीहरू, नमस्कार।
हालै सम्पन्न भएको चुनावले एउटा रोचक उदाहरण सम्झाएको छ। कहिलेकाहीँ राम्रोसँग परीक्षा दिएका विद्यार्थीले पनि अपेक्षित नतिजा पाउँदैनन्, ठीक...
चुनाव सम्पन्न भइसकेको छ र अधिकांश स्थानको परिणाम पनि सार्वजनिक भइसकेको छ। मतगणना सम्पन्न भएसँगै देशभर नयाँ जनप्रतिनिधिहरू चयन भएका छन्।
यसबीच कतिपय बुद्धिजीवीहरूले नेपालमा...
हरि प्रसाद ढकाल
छन्द : शार्दूलविक्रीडितनारी प्रेम र त्यागकी स्वरुप हुन् संसारकी पालकनारीकै भरमा तथा सुबलमा हुर्कन्छ एक् बालकनारीको महिमा अपार छ यहाँ दु:साध्य वर्णन्...
कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार, शुभ बिहानी।
आज बिहान नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनावी घोषणापत्र अध्ययन गर्ने अवसर मिल्यो। मेरो टोलमा दिदीबहिनी तथा स्थानीय...
सत्यराम कासिछ्वा
अन्याय अत्याचार सहन विवशगरिब निमुखा जनताकोआवाज बनीसंसदमा नीतिनियम बनाउनत्यसैले त मजदुर किसानको उम्मेदवारी
जनताको सेवा गर्छु भनीखटेका जस्तो देखावटीपनव्यवहारको त्यो बहानामाअसन्तुष्टिको त्यो आक्रोशत्यसैले त...
जनक राज दास
राजनीति केवल सत्ता प्राप्त गर्ने साधन होइन; यो समाजको दिशा निर्धारण गर्ने दार्शनिक आधार हो।राजनीति केवल नाराबाजी होइन, त्यो दृष्टिकोण हो।राजनीति केवल...
Recent Comments