भक्तपुर, ११ असोज । उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा ४ महिने बासुँरी, ढोलक तथा मादलको बाजाको प्रशिक्षण आइतबार सम्पन्न भएको छ ।
उक्त बाजाको प्रशिक्षण २०८२ चैत २१ गते सुरु भएको थियो भने तालिममा २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रह्यो ।
संस्थाको ३० आैं साधारणसभा यहीँ असोज २४ गते शनिबार महेश्वरी बैंक्वेटमा हुने संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

















