शरीरको शिथिलता दर्शाउने
बृध्दा आश्रमलाई
ज्योतिर्मय बनाउने ध्येय बोक्दै
माझ्दै छ भक्तपुर
हिजो
आज
चुपचाप
साङ्गीतिक लालित्यमा
परिकृष्ततालाई गुञ्जयमान बनाउन
उच्च कोटिको सुबेग
आदर्श निकेतन
एक
कल्पवृक्ष रोप्दै ।
लेखक : कृष्णप्रसाद दुमरु
मिति :२०८३/०६/०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

















