पेट्रोलियम पदार्थको मूल्य घट्यो

0
368

काठमाडौं, श्रावण ३२ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य ५, मट्टितेल र डिजेलको मूल्य ३ रुपैयाँका दरले घटाउने निर्णय गरेको छ ।
जसअनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १६५ र मट्टितेल तथा डिजेलको मूल्य प्रतिलिटर १५५ कायम भएको छ । इण्डियन आयल कर्पोरेशनले आजबाट पेट्रोलियम पदार्थको मूल्य घटनाउने निर्णय गरेको छ । सोही अनुसार निगमले पनि मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार बिहिबार राति १ बजेबाट उक्त नियम लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here