Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित

भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारितभक्तपुर । २०८२ असार ६ गते, शुक्रबारभक्तपुर नगरपालिकाको अठारौँ नगरसभा आजबाट सुरु भयो । भक्तपुर...

उद्यमशिलता सीप विकास तालिम सम्पन्न

भक्तपुर, असार ६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा उद्योग तथा बाणिज्य कार्यालयबाट संचालित उद्यमशिलता सीप विकास तालिम सम्पन भयो ।सो अवसरमा...

बोटल आर्ट तालिम सम्पन्न

भक्तपुर, असार ६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा मध्यपुर थिमि नगरपालिका वडा नं ५ को लागत साझेदारीमा संचालन भएको १५...

भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु

भक्तपुर, असार ६ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा शुक्रबारदेखि भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ ।उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको...

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा उद्घाटन

भक्तपुर, असार ६ ।नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभाको आज एक समारोहबीच उद्घाटन भयो...

भक्तपुर नगरपालिकाको आ.व. २०८२/८३को नीति तथा कार्यक्रमको पूर्ण पाठ

भक्तपुर नगरपालिकाको १८ औ“ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०८२/८३) को नीति तथा कार्यक्रम) को पूर्ण पाठनगर सभासद्हरू,सर्वप्रथम नेपालको ऐतिहासिक...

भक्तपुरका सिडिओ गाेपाल प्रसाल अर्यालकाे सरुवा

असार, ५ । गृह मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार २ जनाकाे सरुवा र १ जनाकाे सहसचिवको सरूवा गरेको छ । गृह मन्त्रालयमा रहेका भरतमणि पाण्डेलाई...

भक्तपुरमा औद्योगिक प्रवर्द्धन र स्थानीय उत्पादन मेला असार ६ देखि ८ गतेसम्म हुने

भक्तपुर, असार ४ ।भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा “भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला” तथा “स्थानीय सीप तथा...

सुकुलढोकामा फलफूल तथा खाद्य पसल अनुगमन

भक्तपुर, जेठ ३०। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोकामा फलफूल तथा खाद्य पसलहरुमा बजार अनुगमन भयो ।अनुगमनमा सुकुलढोका लक्ष्मी फलफूल पसल...

ख्वप अस्पतालमा असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू हुने

भक्तपुर, जेठ ३० । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसुती सेवा थप सहजताको लागि २०८२ असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन...

Most Read