भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

0
409

भक्तपुर, असार २८ । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । खोप जिल्ला समन्वय समितिकाे आयोजनामा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो ।

Photo: जनसञ्चार टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here