Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Shree Ram Kasichhwa

1316 POSTS0 COMMENTS
https://bhaktapurdaily.com

ख्वप तिलगंगा आँखा अस्पतालको वार्षिक कार्यक्रम, २९ हजार बिरामीलाई आँखा उपचार सेवा प्रदान

भक्तपुर, जेठ १४ मभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन र स्वास्थ्य...

नव आगन्तुक विद्यार्थीलाई सन्तति आविमा स्वागत तथा छात्रवृत्ति वितरण

भक्तपुर, जेठ १४ । सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधबार सम्पन्न गरियो । कार्यक्रमका प्रमुख...

दधिकोटमा महिला लक्षित ५ दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु

भक्तपुर, जेठ १२ । सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा आर्थिक वर्ष २०८१/२०८२ को महिला लक्षित कार्यक्रमअन्तर्गत पाँच दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको...

लोकेश्वर साकोसमा सहकारी सम्बन्धी छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम

भक्तपुर, जेठ ९ ।लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैकको निर्देशन र मापदण्ड सम्बन्धी छलफल तथा संस्था...

भक्तपुरमा मेलम्चीको पानी स्थायी वितरण प्रक्रिया सुरु

ललितपुर, जेठ ८ । भक्तपुरमा मेलम्चीको पानी स्थायी वितरण प्रक्रिया अघि बढेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बिहीबार बसेको बैठकमा...

अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँको निरीक्षण

भक्तपुर, जेष्ठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँ पुनःनिर्माण...

ख्वप अस्पतालले ७४ जिल्लाका विरामीलाई स्वास्थ्य सेवा प्रदान

भक्तपुर । "भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको र वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दैछ ।"- उक्त भनाइ...

सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका अग्रणी, चालु आ.व. को १० महिनामा ५ करोड खर्च

भक्तपुर । कला र संस्कृतिकाे सहर भक्तपुर सांस्कृतिक सम्पदामा धनी रहेकाे छ । सम्पदा संरक्षणलाई भक्तपुर नगरपालिकाले विगतदेखि नै प्राथमिकता दिदै आएकाे छ ।...

चाँगुकाे छालिङ्ग स्थित गणेश माविमा विद्यार्थीकाे भर्ना उत्साहजनक

भक्तपुर, जेठ ७ । भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्ग स्थित श्री गणेश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत् कार्यक्रम सम्पन्न भयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे...

पुनर्जीवनको पर्खाइमा रहेको दाप्चा बजारको यात्रा

 (यात्रा संस्मरण) विगत ५/६ वर्षदेखि भक्तपुरमा साथीहरु बीच हरेक वर्ष होली मनाउँदै आएका छौं । सोही क्रममा फरक ढंगले यस वर्षको गत फागुनको २९ गते...

TOP AUTHORS

Most Read