Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति विस्का: जात्राको अवसरमा मध्यपुरमा ३ दिन सार्वजनिक विदा

विस्का: जात्राको अवसरमा मध्यपुरमा ३ दिन सार्वजनिक विदा

चैत २३, भक्तपुर । भक्तपुर स्थित मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा परम्परागत बिस्काः जात्रा र जिब्रो छेड्ने जात्रा हर्षोउल्लासका साथ मनाउन २०८१ साल चैत्र ३१ गते र २०८२ साल बैशाख २ र ३ गते नगरपालिका अन्तर्गतका कार्यालयहरुमा स्थानीय विदा दिने गर्ने निर्णय गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रबक्ता कृष्णहरी आचार्यले एक सूचना जारी गर्दै २०८१ साल चैत्र २१ गते बिहिबारका दिन दिउँसो २:०० बजे नगर प्रमुख सुरेन्द्र श्रेष्ठज्यूको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको ३५ औं बैठकले विदा दिने निर्णय गरेको बताइएको छ ।

नगरपालिकाको सूचना यस्तो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments