अभौतिक सांस्कृतिक सम्पदा सुचीकरण गर्न आव्हान

0
182

काठमाडौँ, चैत २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्नका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले जारी गरेकाे सूचना अनुसार अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ को दफा ९ बमोजिम अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले २०८२ बैशाख मसान्तभित्र आवेदन पेश गर्नहुन अनुराेध गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here