जिल्ला प्रशासन कार्यालय भक्तपुरले गर्‍यो मिठाइ पसलहरु अनुगमन

0
308


भक्तपुर, बैशाख १४ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयोजकत्वमा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका ५ वटा मिठाइ पसलहरु अनुगमन गरियो । अनुगमनका क्रममा कैफियत देखिएका मिठाइ पसलहरुलाई रु.२७,५००/- जरिवाना गर्नुका साथै अन्दाजी रु.१३,०००/- बराबरको बिग्रिएका मिठाइ तथा खुवाजन्य पदार्थ जफत गरी नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here