Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर ख्वप अस्पतालले ७४ जिल्लाका विरामीलाई स्वास्थ्य सेवा प्रदान

ख्वप अस्पतालले ७४ जिल्लाका विरामीलाई स्वास्थ्य सेवा प्रदान


भक्तपुर । “भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको र वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दैछ ।”- उक्त भनाइ भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको ३ वर्ष कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभएको हो ।
चालू आ.व. २०८१/८२ को बितेको १० महिनामा ७४ जिल्लाका २ लाख ३३ हजार ६३३ जना बिरामीलाई सेवा प्रदान गरिसकेको बताइएको छ ।
चालु आ.व. २०८१।८२ मा ख्वप अस्पतालमा युरोलोजी सेवा (मुत्र थैली), नेफ्रोलोजि सेवा (मृगौला), एन.पि.एल. सेवा (नाक, कान घा“टी को इन्डोस्कोपी), कोल्पोस्कोपी सेवा, ल्याप्रोस्कोपी सेवाहरु थप गरिएका छन् ।
हाल ख्वप अस्पतालमा चिकित्सक, नर्स र कर्मचारीहरू गरी कूल २३५ जना जनशक्ति कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments