Tuesday, June 2, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

मध्यपुरमा थिमीमा तीन दिने ‘मध्यपुर महोत्सव २०८१’ हुने

भक्तपुर, कार्तिक ५। मध्यपुर थिमी नगरपालिकामा आगामी पुस १२ देखि १४ गतेसम्म तीन दिने मध्यपुर महोत्सव हुने भएको छ ।महोत्सवमा मध्यपुर थिमीको पहिचान झल्काउने सांस्कृतिक...

आराधना संगित समुहको आयोजनामा साङ्गितिक कार्यक्रम हुने

भक्तपुर, कार्तिक ६ । आराधना संगित समुह भक्तपुरको आयोजनामा नेपाल सम्वत् ११४५ को अवसरमा भक्तपुरमा साङ्गितिक र शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।कार्यक्रम...

कविता:- सत्तामा लुच्छाछुडी

सत्तामा लुच्छाछुडी भैरहयोठिक ४० वर्ष भयो हेर्नुस्पालैपालो भोगेकै हुन्देखेकै हुन् पालैपालोेएकले अर्कालाई जेलमा जाक्नेअवसर खोजेकै होशत्तामा पनि पालैपालो वसेकै होएक आपसमा शत्तामा साझेदारीकहिले नक्कलि...

कविताकाे शीर्षक: भीडकाे घाेषणा

एउटा समूह खुब कराउँदै थियो-’हामी नभई यो देशमालोकतन्त्रको रक्षा हुनै सक्दैन’अर्को जत्था घोक्रो फुलाउँदै थियो-’हामी नभई यो देशमाकुनै पनि विकासको कामै हुँदैन’अर्को हूल झन्...

अब त्रि.वि. स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको...

सबैले उद्देश्य र लक्ष्यको कोसिस  राखौँ 

कुमार लघु, ख्वप  सबैले उद्देश्य र लक्ष्यको कोसिस  राखौँ माया दिन लिन एक अर्का कोसिस गर्नुविद्यामा विध्यार्थीले मेहनत जारी राख्नु प्रोफेसरले पढाउन र विषयमा  उत्तीर्ण गर्न  युवा र...

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशीत, ७०.६० प्रतिशत उतिर्ण

भक्तपुर, कार्तिक ४ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।राष्ट्रिय परीक्षा बोर्ड,...

देशको चिन्ता कसैलाई छ ?

देशको चिन्ता कसैलाई छ ?कर्मचारीले तलब खान पाएकै छपेन्सनवालको पेन्सन आएकै छनेतागण भ्रष्टाचारमा रमाएकै छकार्यकर्ताले प्रशंसा गाएकै छ । व्यापारीले नाफा कमाएकै छभाटभटेनी दानवीर कहलाएकै...

कथा: शिक्षक भएर इज्जत कमाएको छु,पैसा हैन

हिजो किन किन मन चङ्गा थियो । बिहानदेखि बिना कारण मन फुरुङ्ग  थियो । सधैँझै बिहानीको हिडाइले हो कि जीउ पनि हलुका लागिरहेको थियो।...

११५ औं देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिता हुने

कार्तिक ४, भक्तपुर । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा कविता प्रतियोगिता हुने भएको छ । समाज परिवर्तनका लागि साहित्य भन्ने...

Most Read