Tuesday, September 1, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

महोत्सवमा भजन, मृृत्तिकाकला र नेवारी जनजीवन प्रदर्शनी

भक्तपुर, मंसिर २९ । पर्यटन प्रवर्द्धनका लागि भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २८ गतेदेखि पुष २ गतेसम्म संचालन भएको भक्तपुर महोत्सव अन्तर्गत सूर्यमढी चोकमा भनपा...

भक्तपुर महोत्सवको दोस्रो दिन अध्यक्ष बिजुक्छेंबाट प्रदर्शनी स्थल अवलोकन

भक्तपुर, मंसिर २९ । भक्तपुर नगरपालिकाको आयोजनामा भैरहेको ५ दिने भक्तपुर महोत्सवको दोस्रो दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट नगरका विभिन्न प्रदर्शनीहरुको...

भक्तपुर महोत्सवको आज दोस्रो दिन बाँसुरी बाजा प्रतियोगिता हुने

भक्तपुर, मंसिर २८ । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा महोत्सवको दोस्रो र तेस्रो दिन भक्तपुरको क्वाठण्डाै टोलमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुनेछ । प्रतियोगितामा भक्तपुर...

भक्तपुर महोत्सवमा लामगाल चौरमा पुस्तक प्रदर्शनी

भक्तपुर, मंसिर २८ । भक्तपुरको पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई गतिशील बनाउन मंसिर २८ देखि पुष २ गतेसम्म भक्तपुर महोत्सव २०८१ अन्तर्गत कमल विनायक...

भक्तपुर महोत्सवमा बज्यो मल्लकालीन नगरा

भक्तपुर, मंसिर २८ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रवार भक्तपुर महोत्सवको समुद्घाटन कार्यक्रममा करिव ११:४५ तिर नगरा बज्यो । नगराको आवाज सिद्धिलक्ष्मी मन्दिर अगाडीको ताहा सत्तल...

य:मरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

भक्तपुर, मंसिर २८ । मंसिर ३० गते आइतबार य:मरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो...

भक्तपुरमा आजदेखि ५ दिने महोत्सव सुरु, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेबाट उद्घाटन हुने

भक्तपुर, मंसिर २८ । ऎतिहासिक नगरी भक्तपुरमा आज मंसिर २८ गतेदेखि भक्तपुर महोत्सव सुरु हुने भएको छ ।भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८...

सांस्कृतिक नगरी भक्तपुरमा ५ दिने महाेत्सव हुने

कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सा“स्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन...

भक्तपुरमा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम

भक्तपुर, मङ्सिर २५। आन्तरिक राजस्व कार्यालय भक्तपुर र भक्तपुर सिकर्मी सङ्घको सहकार्यमा करसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्गलबार भयो ।कार्यक्रममा प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आयकर...

मंसिर २९ गते क्वाठण्डौंमा हुने खुल्ला बासुरी बाजा प्रतियोगिता हुने

भक्तपुर, मंसिर २५ ।भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको...

Most Read