प्रगति पुस्तकालयको आयोजनामा ३ महिने आधारभूत चित्रकला तालिम हुने

0
351
A hand is drawing a portrait.

भक्तपुर, पुस १९ । भक्तपुर नगरपालिका वडा नं ९ सुर्यमढी स्थित प्रगति पुस्तकालयको आयोजनामा ३ महिने आधारभूत चित्रकला तालिम हुने भएको छ ।
कक्षा ५ देखि कक्षा ७ सम्मका विद्यार्थीलक्षित गर्दै उक्त तालिम आयोजना गरेको आयोजक समितिले जनाएको छ ।
सिमित संख्याका कारण पहिला नाम दर्ता गर्नेलाई प्राथमिकता दिने र तालिम पुस २५ गते बिहीबारदेखि संचालन आयोजक समितिले जानकारी दिएको छ ।
तालिम शुल्क प्रतिमहिना रु.५०० निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here