Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

भक्तपुर नगरपालिकाद्वारा ख्वप नर्सिङमा शतप्रतिशत उत्तीर्ण : ३६ जना विशिष्ट श्रेणी

भक्तपुर, वैशाख १६ ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ दोस्रो वर्षको परीक्षाको नतिजा हालै प्रकाशन गरेको छ । परिषद्ले २०८१ मा...

कविता:- अचम्मको देश मेरो

- कुमार लघु ,ख्वप यो सगरमाथाको भनेर चिनेको देशमन्दिरै मन्दिरकाे भनेर चिनेको देशकला र संस्कृतिको भनेर चिनेको देशयुवा युवतीको रेमिटेन्शले चलेको देश प्राकृतिक रूपले सुन्दर, रमणिय...

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रमभक्तपुर । २०८२ वैशाख १५नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल नगरपालिका...

भक्तपुरमा वास्तुकलाका प्रवृत्ति र सम्पदाहरूसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन

भक्तपुर, वैशाख १५ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विश्व सम्पदा दिवस २०८२ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ...

जिल्ला प्रशासन कार्यालय भक्तपुरले गर्‍यो मिठाइ पसलहरु अनुगमन

भक्तपुर, बैशाख १४ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयोजकत्वमा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका ५ वटा मिठाइ पसलहरु अनुगमन गरियो...

सम्पदाकोे मौलिकता संरक्षणमा भनपा संधै सचेत छ

भक्तपुर, १३ वैशाख । २०७२ सालको भूकम्पपश्चात् पुनः निर्माणको एक दशक पुनरावलोकन विषयक अन्तरार्ष्ट्रिय वैज्ञानिक समिति (काठमाडौ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो बैठक...

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज वैशाख कृष्ण औँसी अर्थात मातातीर्थ औँसी । आजका दिन आमाको महत्वपूर्ण गुण सम्झने प्रेरणा प्राप्त गरी आमाप्रति रहेको श्रद्धा–भक्ति प्रकट गर्ने दिन भएकाले...

महिलाहरुको लागि सञ्चालित ई–कमर्श तालिम सम्पन्न

भक्तपुर, बैशाख १३ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले कुनै पनि उद्यमी व्यवसायीहरु सफल हुनको लागि प्रविधिको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।उद्योग...

केदारनाथमा एक दिने पुष्टकारी र गुदपाक बनाउने तालिम

भक्तपुर, १३ बैशाख । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिने पुष्टकारी र गुदपाक बनाउने तालिम संस्थाको सभाकक्ष जगातीमा शनिवार एक समारोह...

विश्व औंलो दिवसको अवसरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, वैशाख १२ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विश्व औंलो दिवसको अवसरमा आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले लामखुट्टेको टोकाइबाट...

Most Read