भक्तपुर अस्पतालमा सिटि स्क्यान मेशिन सञ्चालनमा

0
350

भक्तपुर । वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा स्थापनाको १२० पछि पहिलोपटक सिटी स्क्यान मेशिन सञ्चालनमा आएको छ।

बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेश स्वास्थ्य मन्त्री माननीय किरण थापा थापाले अत्याधुनिक सुविधा सम्पन्न १२८ स्लाइसको सिटि इस्क्यान र मेमोग्राम मेसिनको एक कार्यक्रमका वीच उद्धाटन गरेका छन् । यो संगै भक्तपुरवासी आम सर्वसाधारण जनतालाई सिटि स्क्यान गर्न अब काठमाडौं, ललितपुरलगायत टाढा टाढाका अन्य अस्पताल धाउनुपर्ने बाध्यता पनि हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here