Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि

काठमाडौँ, असार १६। पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा...

चोभार गल्छी काट्न हुदैन भन्ने मुख्य कारणहरू:

चोभार गल्छी काट्न (फराकिलो पार्न) हुदैन भन्ने मुख्य कारणहरू: १. भूगर्भीय र वातावरणीय क्षति चोभार गल्छी हजारौं वर्षदेखि प्राकृतिक रूपमा बनेको बागमती नदीको निकास हो। यसलाई...

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, यी हुन् ११ नयाँ व्यवस्था

प्रतिनिधि सभाबाट निजामती सेवा विधेयक पारित भएको छ । यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले उक्त विधेयक दुई महिनाभित्र पारित गरिसक्नुपर्छ। राष्ट्रिय...

भक्तपुर नगरपालिकाको एसईई नतिजा : ८९.८८ प्रतिशत उत्तीर्ण

भक्तपुर, असार १५ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को नतिजा हालै सार्वजनिक गरेको छ । परीक्षामा सहभागी २ हजार...

चोर्चामा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर, असार १४ । भ.न.पा. वडा नं ७ चोर्चा दिदी बहिनी समुहको आयोजनामा गर्मी मौसम लगतै तीब्र रूपमा फैलिरहेको सरुवा रोग डेंगु सम्बन्धी सचेतनामुलक...

SEE को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

SEE को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्णभक्तपुर, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा २०८१ को...

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित२०८२ असार १२ गते, बिहीबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक...

सन्दर्भ: स्वर्गीय शोभा प्रधानको स्मृति( कविता )

शोभा भाउजु : मेरो अन्तस्करणमा श्रध्दाका शब्दहरुनि : शब्द बनेरजबफुलका गुच्छाहरुआँसुका पतझर सँगैतप तपिंदैमौनता साँधेका शरीर माथिलहसिन पुग्दाकात्योक्षणहरएकको मन भित्रजागृतभाष्यप्रतिक्रियाबादीहरुकोहजारौं कटाक्ष चिर्दैअगाडि बढ्नेराजनितिकाजनपक्षधरतानारायणमान दाई (...

भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को बजेट २ अर्ब ४७ करोड

उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को बजेट वक्तव्य सभाध्यक्षज्यू एवं सभासद् मित्रहरू,– उपस्थित सम्पूर्णमा भक्तपुर नगरपालिकाको १८ औं नगरसभामा हार्दिक स्वागत एवम्...

उद्योग तथा व्यवसायसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, असार ७ । उद्योग तथा बाणिज्य कार्यालयको बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत स्थानीय निकायहरुसँग उद्योग तथा व्यवशाय सम्वन्धि प्रशासनको नियमन सम्बन्धमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम...

Most Read