घट्यो पेट्रोलियम पदार्थको मूल्य

0
281
Petrol

काठमाडौँ, असार ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । निगमका अनुसार पेट्रोलमा ५ रुपैँयाले घटाइएको छ भने डिजेल १ रुपैयाँले घटाइएको छ ।
बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here