भक्तपुर, कार्तिक २२ ।ख्वप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिद्वारा दही उत्पादन सम्बन्धी तालिम शनिबार ब्यासीमा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै नेमकिपा वडा...
कार्तिक २२, भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा भक्तपुरका दुई सामुदायिक विद्यालयलाई सहकारी शिक्षा कोषको ५०...
भक्तपुर, २१ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनाबाट वडाबाट शैक्षिक ऋण प्राप्त गरेका र नागरिकताको सिफारिस भएका स्थानीय युवा–विद्यार्थीहरूको भेला शुक्रबार...
ए तिम्रो एकता कसको लागि होके तिम्रो एकतातिम्रै समृद्धिको लागि त होइन ?तिम्रो विचारमा विश्वास गर्नेहरूतिम्रो स्वार्थपूर्ण एकतामाके खुसी छन् त?
कहिले त्यहीँ एकताफोडिएर कोही...
कार्तिक २, भक्तपुर । नेपाल क्रान्तिकारी शिक्षक संघ नगर समितिको आयोजनामा सोभियत संघ र महान अक्टोबर क्रान्ति विषयक छलफल कार्यक्रममा शुक्रबार शिक्षक भेला सम्पन्न...
भक्तपुर, कात्तिक १८ । जाइकाको संयोजनमा टोकियो नगरपालिका, जापानका शिक्षा शाखा प्रमुख मिता नोरिकोको नेतृत्वमा आएको अध्ययन टोलीलाई भक्तपुरस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुडालमा...
धरान, कार्तिक । वातावरण, पर्यावरण र जैव विविधतासहित जीवमण्डलको संरक्षण मानव अस्तित्व, स्वास्थ्य तथा विकासका लागि अनिवार्य छ भन्ने सन्देशसहित सन् २०२५ अक्टोबर १९...
कार्तिक १३, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना बुधबार देखि परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ बारे शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिरहेको छभक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले...
भक्तपुर, कार्तिक १३ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि काम सानो र ठूलो नहुने सबैले श्रमको सम्मान गर्नुपर्ने बताउँदै ज्येष्ठ नागरिकको हेरचाहमा...
Recent Comments