Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

योमरी पुन्हीको अवसरमा भक्तपुरमा सम्पदा पदयात्रा हुने

मंसिर २२, भक्तपुर । भक्तपुर नगरपालिकाले योमरी पुन्हीको अवसरमा सांस्कृतिक नगर भक्तपुरको परम्परागत नेवारी परिकार योमरी उत्सव र नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु...

मौद्रिक नीतिको समिक्षाः ब्याजदर कटौती, कर्जाको जोखिमभार घट्यो  (पूर्णपाठसहित) 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा सार्वजनिक गरेको...

बालाचतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न कोषको आग्रह

काठमाडौँ । बाला चतुर्दशी (शतबीजारोपण) मा पशुपतिनाथ मन्दिर परिसरमा जथाभाबी शतबीज नछर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा...

छल गरेर फल खाने पत्रिका

छल गरेर फल खाने छलफलचरित्रहत्या गर्ने पीतपत्रकारिताझुठोलाई फरक पर्दैन झुठलेसत्यलाई मर्नु न बाँच्नु झुठलेबढ्दैनन् इज्जत चरित्रहत्यालेबगेको खोला फर्कन्दैन् कहिल्यै । धन हुँदैमा इज्जत कहाँ हुन्छ...

सामाजिकसुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण प्रविष्ट गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य

मंसिर २२,भक्तपुर ।  सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई त्रुटीरहित बनाउन  सरकारले अबदेखि  राष्ट्रिय परिचय नम्बर अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय...

प्रसिद्ध मयुर झ्याल भएको पुजारी मठ मौलिक शैलीमा पुनःनिर्माण गरिने

मंसिर २१, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयस्थित पुजारी मठ पुनःनिर्माण विषयमा सम्बन्धित सरोकारवाला र स्थानीयबीच छलफल कार्यक्रम बिहीबार धातुकला...

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

मंसिर २१,भक्तपुर । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका...

अब चाँगुनारायण नपाको ताथलीमा पनि घरदैलो नर्सिङ सेवा

मंसिर २०, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं -९ ताथलीले घरदैलो नर्सिङ सेवा शुरु गरिएको वडा अध्यक्ष गणेश त्यातले सामाजिक संजाल मार्फत जानकारी दिनुभएको...

कविता : युद्धमा संघर्षको आवाज उठाऔं विश्वका न्यायप्रेमीहरु

युद्ध र संघर्षको बीचमाजीउँदै मार्छ बाकी रहन्छ सपनाहरु ।मिचेको देश र स्वाधिनताको बीचमाभई रहन्छ प्यालेष्टाइनको संघर्षहरु ॥ जैतुनको बगैचा र मरुभूमिको देशमाबोल्न सक्दैनन् व्यथाका कथाहरु...

भक्तपुरमा शिक्षकहरुबिच व्याडमिन्टन प्रतियोगिता सम्पन्न

भक्तपुर, मंसिर १८ । आधारभूत विद्यालय समिति भक्तपुरको कार्यतालिका अनुसार नवीन आधारभूत विद्यालयको संयोजनमा सोमबार शिक्षकहरुबिच व्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उद्घाटन सभामा...

Most Read