काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी5 वितरण तालिका सार्वजनिक गरेको छ । सोमबारदेखि काठमाडौँमा मेलम्ची पानी पुनः वितरण सुरु भएको थियो ।
बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो ।
यस्ताे छ भक्तपुरमा आउने मेलम्चीकाे पानी वितरण तालिका



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
+1


















