रास्ट्रपति रनिङ शिल्डमा भक्तपुर नगरपालिका प्रथम: ३२ स्वर्ण प्राप्त

0
302

पुष २९, भक्तपुर । १२ औं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भक्तपुर नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको छ भने १९ स्वर्णले मध्यपुर नपा दोस्रो, ९ स्वर्णले सुर्यबिनायक नपा तेस्रो र ७ स्वर्णले चागुनारायण नपा चौथो भएका छन् ।
गएको वर्षको ११ औं रास्ट्रपति खेलकुद प्रतियोगितामा पनि भक्तपुर नगरपालिकाले रनिङ शिल्ड जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here