बैशाख १५, भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) द्वारा लिखित कविताहरुको संग्रह ´अश्र` बजारमा प्रकाशित भएको छ ।
कविता संग्रहमा बालेनले लेखेका सयभन्दा बढी कविताहरू समावेश छन्। संग्रहलाई चार खण्डहरूमा व्यवस्थित गरिएको छ: प्रेम, पिडा, राजनीति, र दर्शन । साथै प्रत्येकमा छोटो कविताहरूको श्रृंखला प्रस्तुत गरिएको छ ।
उक्त पुस्तकलाई बुक हिलले प्रकाशन गरेको छ भने पुस्तकको मुल्य रु ६६६/- रहेको छ ।
पछिल्लो बाहिरी पृष्ठबाट
एक अक्षरबाट शब्द
अनि मन्त्र भए म
तिमीले मायाले बाँध्यौ
अनि स्वतन्त्र भए म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















