Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

वास्तुकलाविद हयागमुलरको ८५ वर्षको उमेरमा देहावसान

माघ २०, भक्तपुर । भक्तपुर परियोजनाका लागि जर्मनीको संस्था जिटिजेडका लागि नेपाल आउनु भएका अस्ट्रियाका वास्तुकलाविद् गोट्ज ह्यागमुलरको ८५ वर्षको उमेरमा देहावसान भएको छ...

इको प्यानल नेपालले बक्सिङ संघका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण

माघ १९, भक्तपुर । इको प्यानल नेपाल प्रा.लि.ले भक्तपुर जिल्ला बक्सिङ संघका खेलाडीहरुलाई खेलकुद सामाग्री वितरण गरेको छ । भक्तपुर जिल्ला बक्सिङ संघलाई बर्षको...

चाँगुनारायण नगरपालिकाभित्र कटन क्यान्डी ( Cotton Candy) विक्री वितरणमा रोक

माघ १७, भक्तपुर । चाँगुनारायण नगरपालिकाले कटन क्यान्डी ( Cotton Candy) विक्रीवितरणमा रोक लगाएको छ ।हाल बजारमा बालवालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको...

आजदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

माघ १६,काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएको छ ।गृह मन्त्रालयले प्रत्येक वर्ष राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने...

त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

माघ १५, काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी...

माघ १६ गते सहिद दिवसमा सार्वजनिक बिदा नभएको जानकारी

माघ १४, नेपाल सरकार गृह मन्त्रालयले यस वर्ष सहिद दिवसको अवसरमा विदा नदिने निर्णय गरेको छ । यहि माघ १६ गते मंगलबारका दिन सहिद...

जलाउँदै गरेको लास लिखु खोलाले बगायो : केही मलामी सम्पर्क विहीन

माघ १३, रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको...

पुँजीवाद र साम्राज्यवादबाट विश्वमा शान्ति कायम नहुने : उप प्रमुख रजनी जोशी

माघ १३, भक्तपुर । “पुँजीवाद र साम्राज्यवादबाट विश्वमा शान्ति कायम नहुने र विश्वका जनताले सुख नपाउने भएकोले समाजवादी व्यवस्था हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य नेमकिपाको...

चैत १५ देखि हुने एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले  एसईईको तालिका सार्वजनिक...

जैविक विषादीको मल बनाउने कारखानाको लागि अनुसन्धान भइरहेको छ : मन्त्री राजेन्द्रमान श्रेष्ठ

माघ ६, भक्तपुर । वातावरण संरक्षण मञ्चको आयोजनामा शनिबार कृषिमा विषादीको प्रयोग न्यूनीकरण सम्बन्धि गोष्ठी सम्पन्न भयो । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षी विकास...

Most Read