बिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको तीन बुँदे निर्देशन 

0
248
स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बिमा बोर्डले तीन बुँदे निर्देशन दिएको छ । कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान गरेको नपाइएपछि बोर्डको यस्तो निर्देशन आएको हो । 

भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ ।

यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची-९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ । 

बिमा नियमावलीको अनुसूची-९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here