Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

भक्तपुरमा गाई फार्ममा आगलागी हुँदा दर्जनभन्दा पशुचौपाया आगलागीमा परे

बैशाख ११, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १, तर्खगाल स्थित स्थानीय ईश्वर न्यौपानेले संचालन गरेको ॐ साई गाई फर्ममा अचानक आगलागी दर्जनभन्दा बढी...

अब नेपालमै दाँत कोट्याउने सिन्का मेसिन (Toothpick) उत्पादन

बैशाख १० । राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन निर्माण गरेको छ। केन्द्रले यसको मूल्य १८ लाख नेपाली रुपैयाँ (भ्याट बाहेक) तोकेको...

भोलि सार्वजनिक बिदा (गृह मन्त्रालयकाे सूचना सहित)

सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ। कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएकाले सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय...

सुकुन्दा साकोसको आयोजनामा बैशाख १५ गते जगातीमा निःशुल्क आँखा तथा दन्त शिविर हुने

बैशाख ९, भक्तपुर । आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारीता भन्ने नाराका साथ जगाती, भक्तपुरमा स्थापित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा...

भक्तपुरमा स्थानीय खेल कसिमला पाँय र हकंदला (गट्टा) को प्रतियोगिता सम्पन्न

बैशाख ८, भक्तपुर । भक्तपुर नगरपालिका ९ नं खेलकुद समितिको आयोजनामा शनिबार वडाव्यापी कसिमला पाँय र हकंदला (गट्टा) प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम...

भक्तपुर नगरपालिका ९ नं खेलकुद समितिको आयोजनामा कसिमला पाय र हकंदला (गट्टा) प्रतियोगिता सम्पन्न

बैशाख ८, भक्तपुर । भक्तपुर नगरपालिका ९ नं खेलकुद समितिको आयोजनामा शनिबार कसिमला पाय र हकंदला (गट्टा) प्रतियोगिता सम्पन्न भयो । ४० वर्षभन्दा माथि...

न्यायपालिकाले गरेका उत्कृष्ट निर्णयहरुले नै जनताको आस्था, विश्वास र न्यायपालिकाप्रति उच्च सम्मान प्राप्त हुने

सम्माननीय प्रधान न्यायाधिसज्यू, सर्बाेच्च अदालतका माननीय न्यायाधिसज्यूहरु, साँस्कृतिक नगर, नाचगानको नगरले परिचित भक्तपुर नगरपालिकाका जनताको तफ{बााट यहाँहरु सबैलाई हादि{क स्वागत गर्दछौं । नयाँ वर्ष २०८१ सँगै...

देशका विभिन्न ठाउँमा दिउँसो २४ मिटर प्रति सेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना

बैशाख ८, काठमाडौं । हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ । गणितीय मौसम पूर्वानुमान (WRF-EMS, Nepal) अनुसार आज दिउँसो...

आज बैशाख ६ र भोलि ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

वैशाख ६, भक्तपुर । यही वैशाख ६ र ७ गते बालबालिकालाई'राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम' सञ्चालन हुने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन...

तालाक्व टोलमा रहेको हात नभएको योसिँद्योः ढालियो

बैशाख ५, भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको योसिँद्योः ढालिएको छ।गत वर्षको अन्तिम...

Most Read