९ नं वडा कार्यालयको आयोजनामा ब्रम्हायणीमा नाक, कान, घाँटी तथा दन्त शिविर हुने

0
649

भक्तपुर, जेठ ८ । भक्तपुर नगरपालिका ९ नं वडा कार्यालयको आयोजनामा नाक, कान, घाँटी तथा दन्त शिविर हुने भएको छ ।
यहि जेष्ठ १० गते ब्रम्हायणी भ्वयछें परिसर भनपा ९ मा बिहान ७:०० बजेदेखि शिविर हुने आयोजकले जनाएको छ ।
शिविरमा सहभागी भइ लाभ लिनहुन वडा कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here