बुद्ध जयन्तीको अवसरमा बुद्ध जीवनीको फोटो प्रदर्शनी

0
419
अवलाेकन गर्दै स्थानीय

भक्तपुर, जेठ ८ । बुद्ध जयन्तीको अवसरमा रंजितकार समाज भक्तपुरको अग्रसरतामा र मुनि विहारको सहयोगमा बुद्ध जीवनीको फोटो प्रदर्शनी धर्मद्विप महाविहार (झौर बहि) पलिखेलमा सुरु भएकाे छ । उक्त फोटो प्रदर्शन २०८१|०२|१० गते सम्म हुने आयाेजक समितिले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here