भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी, कुन पदमा कति ?

0
230

म‌सिर ८, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अफिसर देखि रिसेप्सनिष्ट सम्मको कर्मचारी माग गरेको छ ।

अस्पतालले योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र लिखित दरखास्त आव्हान गरेकाे छ ।

मिति -2080/8/4 गते प्रकाशित सूचना यस्ताे रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here