भक्तपुर नगरपालिकामा जेष्ठ नागरिकहरुका लागि आदर निकेतन (फाेटाे फिचर)

0
322

भक्तपुरमा जेष्ठ नागरिकहरुका लागि आदर निकेतनको भवन अन्तिम चरणमा पुगेकाे छ। भक्तपुर नगरपालिका वडा नं. ६ अँचा पोखरी परिसरमा ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा सुविधा दिनका लागि भक्तपुर नगरपालिकाले अँचापोखरी परिसरको उत्तर–पश्चिम क्षेत्रमा आदर निकेतन बनाउन लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here