१.कुनैपनि बैंक वित्तीय संस्थामा खाता खोल्न पाउदैंन ।
२. बैंकमा रहेको खाता पनि सञ्चालन गर्न पाउदैन ।
३. विदेशबाट आएको पैसा पनि पाउदैंन – किनकि रेमिटबाट बढी पैसा आउने अवस्था आयो भने बैंकको माध्यमबाट आउनु पर्ने व्यवस्था रहेको छ ।
४. सम्बन्धित सदस्यले कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जाको पाउदैन ।
५. एकाघर परिवारको सदस्यले पनि बैंकको कर्जा उपभोग गर्न पाउदैन ।
६. आफुनो छोराछोरीलाई विदेश पठाउँदा बैंकमा पैसा देखाउनु पर्ने हुने हुदाँ सो देखाउन पाउदैन जसले गर्दा आफ्नो छोराछोरीलाई बिदेश पठाउन सकिदैन ।
७. सामाजिक सुरक्षा भत्ता जस्तै वृद्ध भत्ता, एकल महिला भत्ता तथा अन्य सरकारबाट पाउने सेवाबाट बञ्चित हुनु पर्छ ।
८. जनप्रतिनिधी हुन पाईदैन किनकी सरकारले जनप्रतिनिधि हुन कालोसुचीमा समावेश नभएको व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















