सरकारले यी कम्पनीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया थालियो (सूचीसहित)

0
163

असार २४, काठमाडौं ।

नेपाल सरकारले २३ निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी थालेको छ । विभिन्न आयोजनामा ढिलासुस्ती र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here