विश्वका शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल १०३औं स्थानमा

0
281

विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । नेपाल रहेको १०३औं वरियतामा लिबिया र प्यालेस्टाइनका पासपोर्ट पनि परेका छन् ।

तर, सुडान, साउथ सुडान, इथियोपिया, कंगो, हाइटी र भुटानजस्ता देशका पासपोर्ट नेपालको भन्दा माथिल्लो वरियतामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here