फागुन ८, भक्तपुर । “तिम्रो रुप” बोलको गीत हाडा ब्रदर्स युट्युब च्यानलमा सार्वजनिक भएको छ ।
गीतकार हरिहर तिमिल्सिनाको शब्द रहेको उक्त गीतमा रवि हाडाको स्वर रहेको छ भने संगीत संयोजन, सम्पादन पनि राजेश हाडाकै रहेको छ ।
माया पिरतिसँग जोडिएको उक्त गीतमा रञ्जना सितिखु र राजेश हाडाको शिर्ष भुमिका रहेको छ ।
हाडा ब्रदर्सको निर्देशन रहेको गीत नवदुर्गा डिजिटल एचडी स्टुडियो,इटाछे-२, भक्तपुरले उत्पादन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















