Monday, August 31, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

ख्वप अस्पतालले आ.व. २०८१/८२ मा ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०८१/८२ मा ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।...

यस वर्षको नेपालभाषा साहित्य तःमुंज्या नपुखुमा हुने

भक्तपुर, श्रावण १२ । नेपालभाषा साहित्य तःमुंज्याको सोमबार बसेको भेलाले पैतालीसाँै नेपालभाषा तःमुंज्या भक्तपुर नगरपालिका वडा नं. २ स्थित नपुखुमा गर्ने निर्णय गरेको छ...

दशैंको लागि नवदुर्गा द्योछेंमा खम्ये (राँगो) भित्र्याइयो

भक्तपुर । नेपालकै लामो जात्राको रूपमा मानिने नवदुर्गा देवगण जात्राको परम्पराअनुसार सोमबार नवदुर्गा द्योछेमा खम्ये (राँगो) भित्र्याइएको छ । उक्त खम्ये गठेमङगल पछि मन्दिरको...

भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएकाहरूलाई थेरापी सामग्री हस्तान्तरण

२०८१ साउन ११ गते आइतबारभक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई थेरापी सामग्री हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भयो । नगर...

गुरु गणेश सहकारीको आयोजनामा नीति तथा बजेट तर्जुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, साउन १० ।गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा बजेट निर्माण विषयमा अन्तरक्रिया कार्यक्रम संस्थाका...

गाईजात्राको अवसरमा श्री चण्डेश्वरी अजिमा सहकारीद्वारा बालचित्रकला प्रतियोगिता हुँदै

गाईजात्राको अवसरमा श्री चण्डेश्वरी अजिमा सहकारीद्वारा बालचित्रकला प्रतियोगिता हुँदै भक्तपुर, श्रावण १० ।गाईजात्रा (सापारु) पर्वको विशेष अवसर पारेर श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी...

करिव ३ सय वर्ष पुरानो सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न

भक्तपुर, श्रावण १० । भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन...

ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा अवलोकन

भक्तपुर , श्रावण ८ ।भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीले आज अवलोकन भ्रमण ग¥यो । अस्पतालको स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी...

सामाजिक सरसफाइ तथा शुद्धीकरणको पर्व गथांमुगः चह्रेको सांस्कृतिक पक्ष

सत्य राम कासिछ्वा वर्षातको समयमा खेतीकिसानी तथा रोपाइँमा व्यस्तताले सरसफाइ क्षेत्रमा कम महत्त्व हुने गर्दछ । जसले गर्दा विभिन्न प्रकारका शारीरिक रुपमा अशक्त हुने तथा...

थिमीमा स्कुटर चार्ज गर्ने क्रममा आगलागी, समयमै नियन्त्रण

भक्तपुर, साउन ६ ।भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९, बोडे प्लानिङ एरियास्थित एक घरमा स्कुटर चार्ज गर्ने क्रममा आगलागी भएको छ। आज साँझ सरिता प्रजापतिको घरमा चार्जमा...

Most Read