खबरदार जातिवादी यहुदी 

0
267

सत्यराम कासिछ्वा

जर्मनका हिटलरद्वारा लखेटिएका तिमी यहुदी
शरणार्थी जीवनमा साम्राज्यवादले दिएको त्यो भूमि 

गाँस बास र कपासका लागि शरणको सहयोगी हात
आज त्यहीँ मनकारी प्यालेस्टिनमाथि किन बज्रपात ?

जर्मन हिटलरले धुजाधुजा पारेको तिम्रो त्यो जिन्दगी
सहजीकरणको सहयोगी हात बन्यो प्यालेस्टिनी

प्यालेस्टिनीको सहनशीलतामा जन्मेको इजरायल
आज तिनैको जीवनमा किन हानिन्छ मिसाइल ?

आफ्नो अस्तित्व हराएको अवस्थामा शरण नदिएको भए
संसारमै विलाउने थियोे तिम्रो त्यो जातिय यहुदी सम्प्रदाय

साम्राज्यवादीको हतियार बोकेर विश्वमा नफैलाउनु तिमी आतंक 
विश्व समुदाय तिमी विरुद्ध उठे केही सीप लाग्दैन हतियारको अंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here