भक्तपुर, चैत ३१ । विस्का जात्राको चौथो दिन आइतबार भैरवनाथको रथको पाङ्ग्राले किचेर प्रहरीका अनुसार अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको हो । उनी भक्तपुर नगरपालिका वडा नं ४ निवासी हुन् ।
भैरवनाथको रथलाई ग:हिटीबाट भेलुखेलतर्फ लैजानेक्रममा रथको पाङ्ग्राले किच्दा उनको ज्यान गएको बताइएको छ ।भैरवनाथको रथ योसिङखेल पुर्याउने क्रममा लडेर मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1