Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर आज सहकारी दिवस विविध कार्यक्रम गरि मनाइदै

आज सहकारी दिवस विविध कार्यक्रम गरि मनाइदै

भक्तपुर, चैत २० । आज ६८ औं राष्ट्रिय सहकारी दिवस । नेपालमा वि.सं.२०१३ साल चैत्र २० गतेका दिन बखानपुर सहकारी ऋण समिति स्थापना दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउने गरिन्छ । यसै क्रममा आजका दिन देशव्यापी विविध कार्यक्रमहरुका साथ राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
यस वर्षको लागि “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने नारा तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments