Saturday, July 19, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home समाचार इन्धनको मूल्य फेरि घट्यो

इन्धनको मूल्य फेरि घट्यो

काठमाडौँ, चैत १८ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि घटाएको छ । निगमले प्रकाशित गरेको सूचना अनुसार डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम १ अप्रिल, २०२५ (मिति २०८१ / १२ / १९ ) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु.२, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि Break Even Point मा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल र एल. पि. ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments