चाँगुनारायण नगरपालिका वडा नं ७ मा आगलागी

0
206

भक्तपुर, चैत १५ । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ७ बाँसबारी इच्छाटोल स्थित लोकनाथ ढकालको गोठमा आगलागी भएकाे छ । खोले पकाउने क्रममा आगलागी हुँदा गाई-२, भैसी-१ जलि सामान्य घाइते भएको छ भने गोठमा रहेको परालहरु जलि नष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल गाडी समयै पुगेर आगलागी नियन्त्रणमा लिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here