भक्तपुर, चैत ८ । रेडियो जनसञ्चार १०७.९ मेगाहर्ज प्रशारण भएको १६ वर्ष पूरा गरी १७ औं वर्ष, जनसञ्चार टेलिभिजन प्रशारण भएको ४ वर्ष पूरा गरी ५औं वर्ष पुगेको अवसरमा नसर्ने रोग परिक्षण शिविर हुने भएको छ ।
शिविर चैत्र ११ गते सोमबार कमलविनायक, कमलपोखरी, यातु गणेशमन्दिरमा हुने जनाइएको छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा हुने नसर्ने रोग परिक्षण शिविर विहान ७ बजे देखि १० बजेसम्म हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















