भक्तपुर, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक र संस्थागत गरी जम्मा ११,२१६ ओटा विद्यालयहरूबाट ५,१४,०७१ ले परिक्षा दिदै छन् ।
परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















