चैत २४ गते सार्वजनिक बिदा

0
259

काठमाडौं । सरकारले चैत २४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार (चैत ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here