भक्तपुर, फागुन २८ । देशैभर स्ववियु चुनावको माहोल भैरहेको बेला चितवनको जनआदर्श बहुमुखी क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता गर्न पुगेका नेक्राविसंघ केन्द्रीय सदस्य अर्जुन चेपाङमाथि साङ्घातिक हमला भएको छ ।
नेक्राविसंघको मनोनयन पत्र समेत च्याति दिएपछि आक्रमण गर्ने अराजक र प्रजातन्त्रविरोधी कार्यको नेक्राविसंघले भर्त्सना गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ नेमकिपाको भातृ संगठन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1


















