राष्ट्रिय परिचय पत्र बनाउने सेवा स्थगित

0
573

भक्तपुर, फागुन २७ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली मर्मत कार्य भइरहेकाेले राष्ट्रिय परिचय पत्रकाे विवरण संकलन तथा कार्ड वितरण सम्बन्धि सेवा स्थगित गरेको छ ।

अर्को सुचना जारी नभए सम्मका लागि भन्दै विभागले राष्ट्रिय परिचय पत्र बनाउने सेवा स्थगित गरेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here