भक्तपुरमा फागुन २४ गते गायक सुशान्त केसीको कन्सर्ट हुने

0
342

भक्तपुर, फागुन २० । फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुने भएको छ । साढे २ वर्षपछि पहिलो पटक काठमाडौं उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो ।

यो कन्सर्टको लागि सुशान्त केसीले कन्सर्टमा आउन बालेनलाई काठमाडौं महानगरको कार्यलय पुगेर निम्तो दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here