– कुमार लघु,ख्वप
मानव जीवन समयको खेल हाे
मानवले समयमा जिउन जाने राम्रो
सकारात्मक सोचले जुटाउँनु पर्छ
मनमा नराम्राले सोच्नु हुन्दैन् त जीवन
मनले साेच सकारात्मकतामा जोडाै
जीवनले सकारात्मक सफलता मिल्छ
मेहनत अनुशासन परिश्रम नै सफलता हो
आ-आफ्नो क्षेत्रमा निरन्तरता दिन्दै गराै
अर्काकाे चियो चर्चामा नलागाै मेहनत गराै
अनुशासनले नै जिवनमा सफलता हुन्छ
कर्ममा लागाै कार्यमा निरन्तरता दिन्दै गर्नुस्
घर अाँगनको पूर्खाको बारीमा लागाै
खान पिउन हो जीवन समाजमा योगदान
जनताको सेवामा नै जिवनले खान्छ दु:ख
सुखपछि दु:ख हुन्छ, दु:खपछि सुख हुन्छ
यो धुर्व सत्य र अकाट्य साँचो कुरा लेख्छु
जिवनले सकारात्मकता तिर, डोहाेयाए असल
जिवनले नकारात्मकतामा लचकता नल्याआै
जिवनले दु:ख गर्न,अनि जिवनले सजिवता पाउँछ
असल धैर्यता नै जिवनको आधार राख्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















