सुनको भाउ एकदिनमै १५ हजार ९ सय घट्यो

0
298

काठमाडाै, म‍सिर १० । आज सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

‘सरकारले भन्सार दर २०% बाट१० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार आज सोमबारदेखि मूल्य समायोजन गरिएको हो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here