सबैले उद्देश्य र लक्ष्यको कोसिस  राखौँ 

0
143

कुमार लघु, ख्वप 

सबैले उद्देश्य र लक्ष्यको कोसिस  राखौँ 
माया दिन लिन एक अर्का कोसिस गर्नु
विद्यामा विध्यार्थीले मेहनत जारी राख्नु 
प्रोफेसरले पढाउन र विषयमा  उत्तीर्ण गर्न 

युवा र युवतिले माया लिन दिन कोसिस गर्नु
किसानले उत्पादान वढाउन र  कोसिस गर्नु 
पसलले व्यापार र लगानी गर्न जारी राख्नु
कलकारखाना संञ्चालकले मानेजमेन्ट गर्नु 

डाक्टरले रोग निको र कम गर्न कोसिस गर्नु 
कुचिकारले शहर सफा गर्न कोसिस गर्नपर्छ 
कर्मचारीले आउँनेलाई सेवा जारी राख्नुस् 
सेवा गर्ने र मेवा आफसे आफ मिल्छ 

सगरमाथा क्लामरले चढ्न तत्पर हुनु
नेपाल जनताको हो जनताले नै बनाउनुपर्छ 
अरूको भरमा देश चल्दैन् आफैले चलाउनु 
देश सार्वभौम मुलुकमा गनिएकै हुन् 

समगरमाथा शिखर विश्र्वमा परिचित 
बहादुर नेपालीले नाम पहिले चम्काएकै देश 
नेपालीको शिर उहीँ वेला उठाएकै हो 
नेपाली जनता मेहनतले नै देश अगि वढ्ने ,

नेपालीले नेपाललाई नेपाली हुन कर्म गरौँ
नेपालीले लक्ष्य र उद्देश्य लिई अगि वढाँँ 
राजनीतिज्ञले सेवा भावले राजनीति गर्नुस् 
राजनीति विना देश सुदृढ हुनेवाला छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here